परिच्छेद- २१ विविध

१७४. साबिकवालाले हालवालालाई बुझाउनु पर्नेः

Estimated reading: 0 minutes 35 views

कुनै सञ्चालक वा कम्पनीका अन्य कुनै पदाधिकारी [1]वा कर्मचारीको जिम्मामा रहेको कागजपत्र तथा अभिलेख निजको बहाल टुटेपछि निजको ठाउँमा काम गर्न नियुक्त भएको हालवाला सञ्चालक वा पदाधिकारी वा कर्मचारीलाई आफ्नो बहाल टुटेको तीस दिनभित्र बुझाउनु पर्नेछ र सोबमोजिम साबिकवालाले बुझाउन आएमा हालवालाले पनि बुझिलिनु पर्नेछ ।

[1] पहिलो संशोधनद्वारा संशोधित।

Share this Law

१७४. साबिकवालाले हालवालालाई बुझाउनु पर्नेः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.