१६२. बीस हजार रुपैयाँसम्म जरिबाना हुनेः

Estimated reading: 0 minutes 334 views

दफा १६० र १६१ मा लेखिएदेखि बाहेक यस ऐनबमोजिम आफूले गर्नु पर्ने कुनै काम कुरा नगर्ने वा गर्न नहुने काम कुरा गर्ने वा कर्तव्य पालना नगर्ने वा गर्नु पर्ने काम कुरा पनि म्याद नघाई वा रीत नपुर्‍याउने गर्ने वा कार्यालयलाई जानकारी दिनु पर्ने कुराको जानकारी नदिने वा कार्यालयमा पेश गर्नु पर्ने विवरण पेश नगर्ने कम्पनी वा कम्पनीका सम्बन्धित पदाधिकारी सञ्चालक, प्रबन्ध सञ्चालक, प्रबन्धक, कम्पनी सचिव वा कर्मचारीलाई अदालतले पाँच हजारदेखि बीस हजार रुपैयाँसम्म जरिबाना गर्नेछ ।

Share this Law

१६२. बीस हजार रुपैयाँसम्म जरिबाना हुनेः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.