परिच्छेद-१४ प्राइभेट कम्पनी सम्बन्धी विशेष व्यवस्था

१५१. तोकिएका कारोबार गर्ने कम्पनीलाई विशेष छुटः

Estimated reading: 1 minute 55 views

नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिएको रकमसम्मको कारोबार गर्ने प्राइभेट कम्पनीले परिच्छेद-८ को व्यवस्था पालना गर्नु नपर्ने गरी छुट दिन सक्नेछ ।

Share this Law

१५१. तोकिएका कारोबार गर्ने कम्पनीलाई विशेष छुटः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.