परिच्छेद- १३ मुख्य र सहायक कम्पनीहरु

१४४. मुख्य कम्पनीमा लगानी गर्न नहुनेः

Estimated reading: 0 minutes 53 views

सहायक कम्पनीले मुख्य कम्पनीको शेयर वा डिबेञ्चर खरिद गर्न वा अन्य किसिमले मुख्य कम्पनीमा लगानी गर्न हुँदैन ।

Share this Law

१४४. मुख्य कम्पनीमा लगानी गर्न नहुनेः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.