१३४. जालसाजी वा ठगी गरेमा कारवाई गर्नेः

Estimated reading: 0 minutes 335 views

कम्पनीका कुनै सञ्चालक, कर्मचारी वा शेयरधनीले कम्पनीलाई जालसाजी वा ठगी गर्ने कार्य गरेको छ भन्ने लिक्वीडेटरलाई लागेमा प्रचलित कानूनबमोजिम त्यस्तो व्यक्तिको विरुद्धमा लिक्वीडेटरले आवश्यक कानूनी कारबाही चलाउन सक्नेछ ।

Share this Law

१३४. जालसाजी वा ठगी गरेमा कारवाई गर्नेः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.