कम्पनी ऐन २०६३

Estimated reading: 1 minute 206 views

(संवत् २०७९ साल मङ्सिर मसान्तसम्म भएका संशोधन मिलाइएको)

कम्पनी ऐन, २०६३

प्रमाणीकरण मिति

२०६३।७।२४

  संशोधन गर्ने ऐन  
१. केही नेपाल ऐनलाई संशिधन गर्ने ऐन, २०६४ २०६४।५।९
२. कम्पनी ( पहिलो संशोधन ) ऐन, २०७४ २०७४।१।१९
३. नेपालको संविधान अनुकूल बनाउन केही नेपाल

ऐनलाई संशोधन गर्ने ऐन, २०७५

२०७५।११।१९

२०६३ सालको ऐन नं. १८

कम्पनी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन

प्रस्तावनाः आर्थिक हदारीकरणद्वारा उद्योक, व्यापार र व्यवसायका क्षेत्रमा लगानी प्रवर्द्धन गरी मुलुकको आर्थिक विकासमा गतिशिलता ल्यान तथा कम्पनीको संस्थापना, सञ्चालन तथा प्रशासनलाई अझ बढी सुगम, सरल र पारदर्शी बनाउन कम्पनी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न वाञ्छनीय भएकोले,

प्रतिनिधिसभाको घोषणा, २०६३ जारी भएको पहिलो वर्षमा प्रतिनिधिसभाले यो ऐन बनाएको छ।

Share this Law

कम्पनी ऐन २०६३

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.