परिच्छेद-२० विविध

दफा १४५ः विभागीय कारबाही हुने

Estimated reading: 0 minutes 223 views

यो ऐन र यस ऐन अन्तर्गत बनेको नियममा उल्लिखित अधिकारको बदनियतपूर्ण प्रयोग गर्ने कर्मचारीलाई प्रचलित कानून बमोजिम विभागीय कारबाही हुनेछ।

Share this Law

दफा १४५ः विभागीय कारबाही हुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.