८५. दर्ता नम्बर उल्लेख गर्नु पर्नेः
कम्पनीले यस ऐनको प्रयोजनको निमित्त कार्यालयसमक्ष पेश गर्नुपर्ने सबै प्रतिवेदन, विवरण, अभिलेख वा अन्य कागजातमा कम्पनीको दर्ता नम्बर उल्लेख गर्नु पर्नेछ ।

NepalLaws makes laws accessible, however, information herein shall not constitute legal advice or opinion.
Copyright © 2025, Nepal Laws. All Rights Reserved