परिच्छेद-४ शेयर र डिबेञ्चर

५२. शेयरमा दाबीः

Estimated reading: 0 minutes 86 views

शेयरधनीहरूले कम्पनीलाई तिर्न बाँकी रहेको शेयरको रकम वा कानूनबमोजिम कम्पनीलाई बुझाउनु पर्ने बाँकी रकमबापत निजहरूका नाममा दर्ता भएको शेयर र सोबापत बाँडिने लाभांशसमेत कम्पनीले रोक्का गर्न र त्यस्तो रकम लाभांशबाट कट्टा गरी लिन सक्नेछ ।

Share this Law

५२. शेयरमा दाबीः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.