१५१. तोकिएका कारोबार गर्ने कम्पनीलाई विशेष छुटः
नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिएको रकमसम्मको कारोबार गर्ने प्राइभेट कम्पनीले परिच्छेद-८ को व्यवस्था पालना गर्नु नपर्ने गरी छुट दिन सक्नेछ ।

NepalLaws makes laws accessible, however, information herein shall not constitute legal advice or opinion.
Copyright © 2025, Nepal Laws. All Rights Reserved