११०. कम्पनीले लेखापरीक्षक नियुक्त गर्नु पर्नेः

Estimated reading: 0 minutes 356 views

(१) प्रत्येक कम्पनीले आफ्नो लेखापरीक्षण गराउन यस ऐनबमोजिम लेखापरीक्षक नियुक्त गर्नु पर्नेछ ।

(२) कुनै कम्पनीको नेपाल राज्यबाहिर शाखा कार्यालय भएमा त्यस्तो शाखा कार्यालय रहेको मुलुकको प्रचलित कानूनमा अन्यथा व्यवस्था गरिएकोमा बाहेक उपदफा (१) बमोजिम नियुक्त लेखापरीक्षकले सो शाखाको पनि लेखापरीक्षण गर्न सक्नेछ ।

Share this Law

११०. कम्पनीले लेखापरीक्षक नियुक्त गर्नु पर्नेः

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.