परिच्छेद–७ बैङ्किङ्ग तथा वित्तीय कारोबार सञ्चालन सम्बन्धी व्यवस्था

दफा ५१ः सहायक कम्पनी सम्बन्धी व्यवस्था

Estimated reading: 0 minutes 53 views

१) राष्ट्र बैङ्कको स्वीकृति लिई बैङ्क वा वित्तीय संस्थाले सहायक कम्पनी खोल्न सक्नेछ ।

२) उपदफा (१) बमोजिम सहायक कम्पनी खोल्ने स्वीकृति दिँदा राष्ट्र बैङ्कले आवश्यक शर्तहरु तोक्न सक्नेछ। 

Share this Law

दफा ५१ः सहायक कम्पनी सम्बन्धी व्यवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.