परिच्छेद–१४ विविध

दफा १३४ः खारेजी तथा बचाउ

Estimated reading: 1 minute 49 views

१) बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ खारेज गरिएको छ ।

२) उपदफा (१) बमोजिम खारेज गरिएको ऐन बमोजिम भए गरेका काम कारबाही यसै ऐन बमोजिम भए गरेको मानिनेछ ।

 

 

द्रष्टव्यः १. केही नेपाल कानुनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ द्वारा रुपान्तर भएका शब्दहरू ;

 सरकारी मुद्दा सम्बन्धी ऐन,२०४९ को अनुसूची – १  को सट्टा “मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ को अनुसूची – १।”

Share this Law

दफा १३४ः खारेजी तथा बचाउ

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.