परिच्छेद–९ लेखा, अभिलेख, विवरण तथा प्रतिवेदन सम्बन्धी व्यवस्था

दफा ६८ः लेखापरीक्षकले प्रमाणित गर्नु पर्ने

Estimated reading: 0 minutes 51 views

लेखापरीक्षकले आफूले परीक्षण गरेको हिसाब किताब, खाता बही, श्रेस्ता र लेखामा आफूले जाँचेको मिति समेत उल्लेख गरी दस्तखत गरी निस्सा लगाई प्रमाणित गर्नु पर्नेछ ।

Share this Law

दफा ६८ः लेखापरीक्षकले प्रमाणित गर्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.