दफा ६५ः विवरण दिनुपर्ने

Estimated reading: 0 minutes 338 views

१) लेखापरीक्षकले लेखापरीक्षणको सिलसिलामा मागेको हिसाब किताब, खाता बही, श्रेस्ता र लेखा लगायत सोसँग सम्बन्धित अन्य विवरण बैङ्क वा वित्तीय संस्थाले जुनसुकै बखत परीक्षण गर्न दिनु पर्नेछ ।

२) उपदफा (१) को प्रयोजनको लागि लेखापरीक्षकले मागेका कुराको यथार्थ विवरण तथा जवाफ त्यस्तो विवरण वा जवाफ दिने जिम्मेवारी भएको पदाधिकारीले तुरुन्तै दिनु पर्नेछ ।

Share this Law

दफा ६५ः विवरण दिनुपर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.