परिच्छेद–७ बैङ्किङ्ग तथा वित्तीय कारोबार सञ्चालन सम्बन्धी व्यवस्था

दफा ५३ः शंकास्पद कारोबारको जानकारी गराउने

Estimated reading: 0 minutes 51 views

बैङ्क वा वित्तीय संस्थाले खातावाला वा आफूसँग कारोबार गर्ने ग्राहकको पहिचान तथा शंकास्पद कारोबारको जानकारी गराउने सम्बन्धमा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी प्रचलित कानुनमा व्यवस्था भए बमोजिम गर्नु पर्नेछ ।

Share this Law

दफा ५३ः शंकास्पद कारोबारको जानकारी गराउने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.