परिच्छेद-६ पूँजी, पूँजीकोष र तरल सम्पत्ति सम्बन्धी व्यवस्था

दफा ४३ः सम्भावित नोक्सानी सम्बन्धी व्यवस्था

Estimated reading: 0 minutes 48 views

बैङ्क वा वित्तीय संस्थाले आफ्नो कर्जा लगायतका सम्पत्ति र वासलात बाहिरको कारोबारको दायित्व सम्बन्धी सम्भावित जोखिमलाई खाम्न सक्ने गरी राष्ट्र बैङ्कले तोके बमोजिम नोक्सानी व्यवस्था कायम गर्नु पर्नेछ ।

Share this Law

दफा ४३ः सम्भावित नोक्सानी सम्बन्धी व्यवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.