परिच्छेद–५ इजाजतपत्र सम्बन्धी व्यवस्था

दफा ३९कः प्रदेशमा वित्तीय संस्थाको सञ्चालन सम्बन्धी व्यवस्था

Estimated reading: 0 minutes 61 views

1१) नेपाल राष्ट्र बैङ्कले तोकेको सीमा, शर्त वा निर्देशनको अधीनमा रही प्रदेशस्तरका सीमित रही वित्तीय संस्थाको सञ्चालन गर्न सकिनेछ ।

२) उपदफा (१) बमोजिमको वित्तीय संस्थाले नेपाल राष्ट्र बैङ्कबाट निर्धारित इजाजत नीतिको अधीनमा रही प्रदेशले बनाएको कानुन बमोजिम ईजाजतपत्र लिनु पर्नेछ ।

३) यस दफा बमोजिम सञ्चालन भएका वित्तीय संस्थाको नियमन, निरीक्षण तथा सुपरीवेक्षण नेपाल राष्ट्र बैङ्कबाट हुनेछ ।

४) प्रदेशस्तरका वित्तीय संस्थाको सञ्चालन सम्बन्धी अन्य व्यवस्था यस ऐनको अधीनमा रही सम्बन्धित प्रदेशको कानुनमा व्यवस्था भए बमोजिम हुनेछ ।

1 नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा थप ।

Share this Law

दफा ३९कः प्रदेशमा वित्तीय संस्थाको सञ्चालन सम्बन्धी व्यवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.