परिच्छेद–५ इजाजतपत्र सम्बन्धी व्यवस्था

दफा ३९ः सूची प्रकाशन गर्नु पर्ने

Estimated reading: 0 minutes 51 views

१) राष्ट्र बैङ्कले प्रत्येक महिना बैङ्किङ्ग तथा वित्तीय कारोबार गर्दै आएका बैङ्क तथा वित्तीय संस्थाहरूको सूची राष्ट्रियस्तरको दैनिक पत्रिका वा अन्य कुनै माध्यमबाट प्रकाशन गर्नेछ ।

२) उपदफा (१) बमोजिम प्रकाशित सूचीमा बैङ्क तथा वित्तीय संस्थाको कारोबार सञ्चालन मिति, चुक्ता पूँजी, पूँजीकोषको अवस्था, कुल कर्जा, निष्क्रिय कर्जाको अवस्था तथा राष्ट्र बैङ्कले आवश्यक देखेको अन्य विवरण समेत समावेश गर्न सक्नेछ ।

Share this Law

दफा ३९ः सूची प्रकाशन गर्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.