परिच्छेद–५ इजाजतपत्र सम्बन्धी व्यवस्था

दफा ३७ः बैङ्क वा वित्तीय संस्थाको वर्गीकरण

Estimated reading: 0 minutes 83 views

बैङ्किङ्ग तथा वित्तीय कारोबार गर्न दफा ३३ बमोजिम निवेदन दिने बैङ्क वा वित्तीय संस्थाको न्यूनतम चुक्ता पूँजी र त्यस्तो बैङ्क वा वित्तीय संस्थाले सञ्चालन गर्ने कारोबार तथा कार्यक्षेत्रको आधारमा राष्ट्र बैङ्कले बैङ्क वा वित्तीय संस्थालाई “क”, “ख”, “ग” वा “घ” वर्गमा वर्गीकरण गरी सोही बमोजिमको इजाजतपत्र सम्बन्धित बैङ्क वा वित्तीय संस्थालाई दिनेछ ।

तर पूर्वाधार विकास बैङ्क कुनै पनि वर्गमा समावेश हुने छैन ।

Share this Law

दफा ३७ः बैङ्क वा वित्तीय संस्थाको वर्गीकरण

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.