परिच्छेद–५ इजाजतपत्र सम्बन्धी व्यवस्था

दफा ३६ः राष्ट्र बैङ्कले शर्त तोक्न सक्ने

Estimated reading: 0 minutes 103 views

१) दफा ३४ बमोजिम बैङ्किङ्ग तथा वित्तीय कारोबार गर्ने इजाजतपत्र प्रदान गर्दा बैङ्क वा वित्तीय संस्थाको विद्यमान अवस्था, वित्तीय कारोबारको स्वस्थ सञ्चालन तथा निक्षेपकर्ताको हितलाई ध्यानमा राखी राष्ट्र बैङ्कले आवश्यक शर्त तोक्न सक्नेछ । त्यस्तो शर्तको पालना गर्नु सम्बन्धित बैङ्क वा वित्तीय संस्थाको कर्तव्य हुनेछ ।

२) उपदफा (१) बमोजिम तोकिएको शर्तमा राष्ट्र बैङ्कले समय समयमा आवश्यकता अनुसार थपघट तथा हेरफेर गर्न सक्नेछ ।

Share this Law

दफा ३६ः राष्ट्र बैङ्कले शर्त तोक्न सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.