परिच्छेद–५ इजाजतपत्र सम्बन्धी व्यवस्था

दफा ३१ः बैङ्क वा वित्तीय संस्था बाहेक अन्य कसैले बैङ्किङ्ग तथा वित्तीय कारोबार गर्न नपाउने

Estimated reading: 0 minutes 102 views

१) दफा ३४ बमोजिम बैङ्किङ्ग तथा वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त गर्ने बैङ्क वा वित्तीय संस्था बाहेक अन्य कसैले पनि यस ऐन बमोजिमको बैङ्किङ्ग तथा वित्तीय कारोबार गर्न पाउने छैन ।

२) राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई इजाजतपत्र प्रदान गर्ने प्रयोजनका लागि बैङ्क तथा वित्तीय संस्था सम्बन्धी इजाजत नीति तर्जुमा गरी लागु गर्नेछ ।

Share this Law

दफा ३१ः बैङ्क वा वित्तीय संस्था बाहेक अन्य कसैले बैङ्किङ्ग तथा वित्तीय कारोबार गर्न नपाउने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.