दफा २७ः अधिकार प्रत्यायोजन

Estimated reading: 0 minutes 215 views

सञ्चालक समितिले आफ्नो रेखदेख र निर्देशनमा रही काम गर्न सोको औचित्य र कारण खुलाई आफूमा निहित अधिकारहरू मध्ये केही अधिकार कुनै सञ्चालक, दफा २६ बमोजिम गठित उपसमिति, बैङ्क वा वित्तीय संस्थाको कार्यकारी प्रमुख वा कार्यकारी प्रमुख भई काम गर्ने कुनै व्यक्तिलाई प्रत्यायोजन गर्न सक्नेछ ।

Share this Law

दफा २७ः अधिकार प्रत्यायोजन

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.