दफा१ः संक्षिप्त नाम, विस्तार र प्रारम्भ

Estimated reading: 0 minutes 325 views

१) यस ऐनको नाम “बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३” रहेको छ ।

२) यो ऐन नेपाल राज्यभर लागू हुनेछ र नेपालमा स्थापित बैंक वा वित्तीय संस्थाले नेपाल बाहिर खोलेका शाखा वा सम्पर्क कार्यालय समेतमा लागू हुनेछ ।

३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

Share this Law

दफा१ः संक्षिप्त नाम, विस्तार र प्रारम्भ

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.