दफा १२९ः यस ऐन बमोजिम हुने

Estimated reading: 0 minutes 318 views

१) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम, विनियम, कार्यविधिमा वा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम दिइएको आदेश वा निर्देशनमा लेखिएका कुरामा सोही बमोजिम र अन्यमा राष्ट्र बैङ्क ऐन र अन्य प्रचलित कानुन बमोजिम हुनेछ ।

२) यस ऐन बमोजिम स्थापना भएका बैङ्क वा वित्तीय संस्थाको नियमन, निरीक्षण तथा सुपरिवेक्षण तथा फरफारख सम्बन्धी काम कारबाही राष्ट्र बैङ्क ऐन बमोजिम हुनेछन्।

Share this Law

दफा १२९ः यस ऐन बमोजिम हुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.