परिच्छेद–१४ विविध

दफा १२३ः विवादको समाधान

Estimated reading: 0 minutes 53 views

१) बैङ्क वा वित्तीय संस्थाहरूका बीचमा कुनै विवाद उत्पन्न भएमा आपसी सहमतिबाट त्यस्तो विवादको समाधान गर्नु पर्नेछ ।

२) उपदफा (१) बमोजिम आपसी सहमतिबाट विवाद समाधान हुन नसकेमा राष्ट्र बैङ्कले मेलमिलापको प्रक्रिया वा अन्य प्रचलित कानुन बमोजिम विवाद समाधानका उपायहरू अवलम्वन गरी विवाद समाधान गर्नेछ ।

३) उपदफा (२) बमोजिम राष्ट्र बैङ्कबाट भएको निर्णय अन्तिम हुनेछ ।

Share this Law

दफा १२३ः विवादको समाधान

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.