दफा ११८ः उपभोक्ता हित संरक्षण सम्बन्धी व्यवस्था

Estimated reading: 0 minutes 311 views

उपभोक्ताको हित संरक्षण गर्ने प्रयोजनको लागि राष्ट्र बैङ्कले देहायका कार्य गर्न सक्नेछ ;

(क) इजाजतपत्र प्राप्त बैङ्क वा वित्तीय संस्थाले कानुन बमोजिम आफ्नो वित्तीय कारोबार सञ्चालन गरिरहेका र उपभोक्तालाई पारदर्शी तथा स्वच्छ किसिमले वित्तीय सेवाहरू उपलब्ध गराइरहेको छन् भन्ने कुराको सुनिश्चितता गर्ने,

(ख) वित्तीय क्षेत्रमा उपभोक्ता हित संरक्षणको विषयमा समन्वय गर्ने,

(ग) बैङ्किङ्ग क्षेत्रमा उपभोक्ता हित संरक्षणमा सुधार ल्याउन तथा वित्तीय साक्षरता ल्याउन आवश्यक सूचना संकलन गर्ने ।

Share this Law

दफा ११८ः उपभोक्ता हित संरक्षण सम्बन्धी व्यवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.