दफा ११७ः पारदर्शिता सम्बन्धी व्यवस्था

Estimated reading: 0 minutes 304 views

१) बैङ्क वा वित्तीय संस्था वा विदेशी बैङ्क वा वित्तीय संस्थाको शाखाले कारोबार सम्बन्धी पारदर्शिताको लागि आफ्नो वित्तीय अवस्था तथा जोखिमको स्थितिका सम्बन्धमा कम्तीमा हरेक तीन महिनामा आवधिक प्रतिवेदन प्रकाशन गर्नु पर्नेछ ।

२) उपदफा (१) बमोजिमको प्रतिवेदनमा समावेश गरिनु पर्ने न्यूनतम कुराहरू राष्ट्र बैङ्कले तोकिदिए बमोजिम हुनेछ ।

Share this Law

दफा ११७ः पारदर्शिता सम्बन्धी व्यवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.