परिच्छेद–१४ विविध

दफा ११४ः सञ्चालकबाट असुल उपर गरिने

Estimated reading: 0 minutes 49 views

बैङ्क वा वित्तीय संस्थाको कारोबारको सिलसिलामा कुनै सञ्चालकले व्यक्तिगत लाभ हुने गरी कुनै रकम वा जिन्सी लिएको पाइएमा सो रकम वा जिन्सी बैङ्क वा वित्तीय संस्थाले त्यस्तो सञ्चालकबाट असुल उपर गरी लिनु पर्नेछ ।

Share this Law

दफा ११४ः सञ्चालकबाट असुल उपर गरिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.