परिच्छेद–१४ विविध

दफा ११३ः निक्षेप भरी भराउ वा जफत हुन सक्ने

Estimated reading: 0 minutes 92 views

बैङ्क वा वित्तीय संस्थामा राखेको निक्षेप रकम धितो वा जमानत राखी कर्जा लेनदेन कारोबार गरेको वा नेपाल सरकार वा नेपाल सरकारको स्वामित्व भएको संस्थाको तहविल मासी सो मासेको रकमबाट वा प्रचलित कानुन बमोजिम कुनै कसुर मानिने काम गरी सो कसुरको बिगोबाट वा आतंककारी वा बैङ्किङ्ग, वित्तीय अपराध वा संगठित अपराध सम्बन्धी काम कारबाहीबाट संकलन गरी निक्षेप राखेको रहेछ भने सो धितो वा जमानत रहेको वा तहविल मस्यौट गरेको बिगो प्रचलित कानुन बमोजिम सो निक्षेपबाट भरी भराउ वा जफत हुन सक्नेछ ।

Share this Law

दफा ११३ः निक्षेप भरी भराउ वा जफत हुन सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.