परिच्छेद–१३ कारबाही, कसुर तथा दण्ड सजाय सम्बन्धी व्यवस्था

दफा १०६ः सजाय गर्न बाधा नपर्ने

Estimated reading: 0 minutes 91 views

कुनै व्यक्तिले बैङ्क वा वित्तीय संस्थाको कुनै पदमा बहाल हुँदा दफा १०३ बमोजिमको कुनै कसुर गरेको पाइएमा निज सो पदबाट अवकाश भएको वा पदमा बहाल नरहेको कारणले यस ऐन बमोजिम सजाय गर्न बाधा पुग्ने छैन ।

Share this Law

दफा १०६ः सजाय गर्न बाधा नपर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.