परिच्छेद–१२ बैङ्क वा वित्तीय संस्थाको बाध्यात्मक खारेजी

दफा ९३ः दाबी फर्छ्यौटको सूचना

Estimated reading: 0 minutes 55 views

लिक्विडेटरले दफा ९० बमोजिमको खारेजी योजना बमोजिम दाबी फर्छ्यौट गर्न दाबीको प्रकृति, परिमाण र भुक्तानी प्राथमिकता समेत खुलाई सार्वजनिक सूचना प्रकाशन तथा प्रसारण गर्नु पर्नेछ।

Share this Law

दफा ९३ः दाबी फर्छ्यौटको सूचना

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.