दफा ८९ः साहुहरुको सभा

Estimated reading: 0 minutes 311 views

१) बाध्यात्मक खारेजीको काम कारबाही प्रारम्भ भएको बैङ्क वा वित्तीय संस्थाका साहुहरुले आपसी छलफल र सहमतिको लागि साहुहरुको सभा गठन गर्न सक्नेछन्।

२) राष्ट्र बैङ्कले तोकिदिएको शर्त तथा दिएको निर्देशनको अधीनमा रही बाध्यात्मक खारेजीको प्रक्रियामा गएको बैङ्क वा वित्तीय संस्थाको लिक्विडेटरले त्यस्तो बैङ्क वा वित्तीय संस्थाको साहु र ऋणहरूसँग आवश्यकता अनुसार वार्ता गरी सहमति कायम गर्न सक्नेछ ।

Share this Law

दफा ८९ः साहुहरुको सभा

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.