परिच्छेद–११ बैङ्क वा वित्तीय संस्थाको स्वेच्छिक खारेजी

दफा ७७ः दायित्वमा असर नपर्ने

Estimated reading: 0 minutes 57 views

यस परिच्छेद बमोजिम कुनै बैङ्क वा वित्तीय संस्था खारेज भएको कारणबाट यस ऐन वा अन्य प्रचलित कानुन बमोजिम त्यस्तो बैङ्क वा वित्तीय संस्थाको कुनै शेयरधनी, सञ्चालक, कार्यकारी प्रमुख, पदाधिकारी, कर्मचारी वा अन्य व्यक्तिको दायित्वमा कुनै असर पर्ने छैन ।

Share this Law

दफा ७७ः दायित्वमा असर नपर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.