परिच्छेद–१४ विविध

दफा १२५ः काम कारबाही बदर नहुने

Estimated reading: 0 minutes 46 views

बैङ्क वा वित्तीय संस्थाको सञ्चालकको नियुक्ति वा सञ्चालक समितिको गठनमा कुनै अनियमितता भएको वा कुनै सञ्चालकको पद रिक्त रहेको कारणले मात्र सञ्चालक वा सञ्चालक समितिले गरेको कुनै काम कारबाही बदर हुने छैन ।

Share this Law

दफा १२५ः काम कारबाही बदर नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.