परिच्छेद–१४ विविध

दफा ११५ः दाबी गर्न नसकिने

Estimated reading: 0 minutes 53 views

सञ्चालकले आफ्नो व्यक्तिगत हितका लागि वा बैङ्क वा वित्तीय संस्थालाई हानि नोक्सानी पुर्‍याई कुनै कारोबार गर्न लागेको हो भन्ने जानी जानी वा विश्वास गर्ने पर्याप्त कारण भएर पनि कसैले त्यस्तो सञ्चालक वा निजको प्रतिनिधिसँग कुनै कारोबार गरेको रहेछ भने सो कारोबारको सम्बन्धमा त्यस्तो व्यक्तिले बैङ्क वा वित्तीय संस्था उपर कुनै दाबी गर्न सक्ने छैन ।

Share this Law

दफा ११५ः दाबी गर्न नसकिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.