(दफा १२७ को उपदफा (१) सँग सम्बन्धित)

शपथ ग्रहण फाराम

म……………………………, …………………………………… बैङ्क\ वित्तीय संस्थाको ………………………… पदमा नियुक्त\मनोनयन\निर्वाचित भएकोले सो पदको कर्तव्य प्रचलित कानुन तथा नेपाल राष्ट्र बैङ्कको नियमन र निर्देशनको अधीनमा रही वित्तीय प्रणालीको सम्बर्द्धन तथा बैङ्क\वित्तीय संस्थाको हितलाई सदैव ध्यानमा राखी आफ्नो कर्तव्य इमानदारीका साथ पालना गर्नेछु ।बैङ्क\वित्तीय संस्थाको कारोबार तथा गोप्य राख्नु पर्ने कुराहरू कहीँ कतै प्रकाश पार्ने छैन । ………………………… को हैसियतले सञ्चालक समितिले अधिकार दिएको र कानुनले बाध्य गरेको अवस्थामा बाहेक मेरो जानकारीमा आएका कुनै पनि जानकारी तथा सूचना पदमा बहाल रहेको वा नरहेको जुनसुकै अवस्थामा पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै पनि प्रकारले कसैलाई जानकारी दिने छैन भनी इमान धर्म सम्झी सत्य निष्ठापूर्वक पद तथा गोपनीयताको शपथ ग्रहण गर्दछु ।

शपथ ग्रहण गर्ने व्यक्तिको              शपथ ग्रहण गराउने पदाधिकारीको

नाम                                       नाम

पद                                        पद

दस्तखत                                    दस्तखत

मिति                                       मिति

Share this Law

अनुसूची

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.