दफा १३२ः नियम वा विनियम बनाउन सक्ने

Estimated reading: 0 minutes 298 views

१) यस ऐनको कार्यान्वयन गर्न राष्ट्र बैङ्कले आवश्यक देखेका कुनै पनि विषयमा आवश्यकता अनुसार नियम वा विनियम जारी गरी लागू गर्न सक्नेछ ।

२) उपदफा (१) बमोजिम राष्ट्र बैङ्कले बनाएको नियम नेपाल सरकारबाट स्वीकृत भएपछि मात्र लागू हुनेछ ।

Share this Law

दफा १३२ः नियम वा विनियम बनाउन सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.