परिच्छेद–१४ विविध

दफा १२२ः ऋण, दायित्व तथा ऋणको धितोमा रहेको हक खरिद बिक्री हुन सक्ने

Estimated reading: 0 minutes 55 views

प्रचलित नेपाल कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि ऋण सम्बन्धी सम्झौतामा अन्यथा व्यवस्था गरिएकोमा बाहेक कुनै बैङ्क वा वित्तीय संस्थाले कसैलाई दिएको ऋण वा आफूले स्वीकार गरेको दायित्व र सोको सुरक्षणको लागि धितोको रूपमा प्राप्त गरेको वा दिइएको चल अचल सम्पत्तिमा रहेको धितोको हक खरिद बिक्री हुन सक्नेछ।

Share this Law

दफा १२२ः ऋण, दायित्व तथा ऋणको धितोमा रहेको हक खरिद बिक्री हुन सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.