दफा ९७ः एकभन्दा बढी मुलुकमा कारोबार गर्ने बैङ्क वा वित्तीय संस्थाको बाध्यात्मक खारेजी

Estimated reading: 0 minutes 305 views

एकभन्दा बढी मुलुकमा काम कारोबार गर्ने बैङ्क वा वित्तीय संस्थाको शाखाको बाध्यात्मक खारेजीको प्रक्रिया राष्ट्र बैङ्कले अन्तर्राष्ट्रिय प्रचलनलाई मध्यनजर गरी निर्धारण गरे बमोजिम हुनेछ।

तर एकभन्दा बढी मुलुकमा काम कारोबार गर्ने बैङ्क वा वित्तीय संस्थाको सहायक कम्पनीको रूपमा काम गर्ने बैङ्क वा वित्तीय संस्थाको बाध्यात्मक खारेजी यसै परिच्छेद बमोजिम हुनेछ ।

Share this Law

दफा ९७ः एकभन्दा बढी मुलुकमा कारोबार गर्ने बैङ्क वा वित्तीय संस्थाको बाध्यात्मक खारेजी

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.