परिच्छेद–७ बैङ्किङ्ग तथा वित्तीय कारोबार सञ्चालन सम्बन्धी व्यवस्था

दफा ५४ः राष्ट्र बैङ्कले निर्देशन जारी गर्ने

Estimated reading: 0 minutes 46 views

बैङ्क वा वित्तीय संस्थाले यस परिच्छेद बमोजिम काम कारोबार गर्दा अवलम्बन गर्नु पर्ने प्रक्रियागत व्यवस्था तथा अन्य काम कुराका सम्बन्धमा राष्ट्र बैङ्कले आवश्यक निर्देशन जारी गर्न सक्नेछ ।

Share this Law

दफा ५४ः राष्ट्र बैङ्कले निर्देशन जारी गर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.