परिच्छेद-८ सम्पत्ति र दायित्वबाट प्राप्त खुद लाभको निर्धारण

दफा ३७ : सम्पत्ति तथा दायित्वबाट भएको लाभ र नोक्सानी

Estimated reading: 0 minutes 99 views

(१) कुनै सम्पत्ति वा दायित्वको निसर्गबाट हुन गएको कुनै व्यक्तिको लाभ निसर्गको समयमा सो सम्पत्ति वा दायित्व बापतको खर्चहरुको (आउट गोइङ्गस) योगभन्दा सो सम्पत्ति वा दायित्व बापत प्राप्त आम्दानीको योग बढी भए जतिको रकम मानी गणना गर्नु पर्नेछ ।

(२) कुनै सम्पत्ति वा दायित्वको निसर्गबाट हुन गएको कुनै व्यक्तिको नोक्सानी निसर्गको समयमा सो सम्पत्ति वा दायित्व बापतको खर्चको (आउट गोइङ्गस) योग बढी भए जतिको रकम मानी गणना गर्नु पर्नेछ ।

Share this Law

दफा ३७ : सम्पत्ति तथा दायित्वबाट भएको लाभ र नोक्सानी

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.