परिच्छेद-२० कर सङ्कलन, मिनाहा र फिर्ता

दफा ११०क : किस्ताबन्दीमा बक्यौता कर असुली

Estimated reading: 0 minutes 69 views

दफा १११ बमोजिम मुद्दा चलाउनु अगावै कुनै व्यक्तिले तिर्ने बक्यौता रकम किस्ताबन्दीमा तिर्न लिखित अनुरोध गरेमा कर अधिकृतले मनासिव म्याद दिई किस्ताबन्दीमा तिर्न स्वीकृति दिन सक्नेछ ।

Share this Law

दफा ११०क : किस्ताबन्दीमा बक्यौता कर असुली

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.