परिच्छेद-६ कर लेखाङ्कन र समय

दफा २३ : नगद आधारको लेखांकन

Estimated reading: 0 minutes 67 views

कुनै व्यक्तिले कर प्रयोजनको लागि यस ऐनको अधीनमा रही रोजगारी, व्यवसाय वा लगानीबाट भएको आफ्नो आयको गणनाको लेखांकन नगद आधारमा गर्दा देहाय बमोजिम गर्नु पर्नेछ ;

(क) निजले भुक्तानी प्राप्त गर्दा वा निजलाई सो भुक्तानी उपलब्ध हुदाँका अवस्थामा मात्र निजको आयको गणनामा रकम प्राप्त गरेको मानी समावेश गर्नु पर्नेछ ।

(ख) निजले भुक्तानी गरेपछि मात्र सो गणनामा खर्च बापत कट्टी गर्नु पर्नेछ ।

Share this Law

दफा २३ : नगद आधारको लेखांकन

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.