परिच्छेद-२ करको आधार

दफा ३ : कर लगाउने

Estimated reading: 0 minutes 116 views

देहायका प्रत्येक व्यक्तिलाई प्रत्येक आय वर्षमा यस ऐन बमोजिम कर लगाई असूलउपर गरिनेछ ;

(क) कुनै आय वर्षमा करयोग्य आय भएको व्यक्ति,

(ख) दफा ६८ को उपदफा (३) र (४)  बमोजिम कुनै आय वर्षको आय विदेशमा पठाउने गैर–बासिन्दा व्यक्तिको नेपालमा अवस्थित विदेशी स्थायी संस्थापन, र

(ग) कुनै आय वर्षमा अन्तिम रुपमा कर कट्टी भई भुक्तानी प्राप्त गर्ने व्यक्ति ।

Share this Law

दफा ३ : कर लगाउने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.