परिच्छेद-२४ विविध दफा १४१ : प्रहरीले सहयोग गर्नु पर्ने Estimated reading: 0 minutes 120 views यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको कार्यान्वयन गर्ने सम्बन्धमा विभागले मागेको सहयोग गर्नु प्रहरीको कर्तव्य हुनेछ ।