परिच्छेद-२३ कसूर तथा सजाय

दफा १२५ : कर प्रशासनमा बाधा विरोध गर्ने वा अनुचित प्रभाव पार्नेलाई हुने सजाय

Estimated reading: 0 minutes 82 views

(१) देहायका कार्य गर्ने व्यक्तिलाई पाँच हजार रुपैयाँदेखि बीस हजार रुपैयाँसम्म जरिबाना वा एक महिनादेखि तीन महिनासम्म कैद वा दुबै सजाय हुनेछ ;

(क) यस ऐन बमोजिम आफ्नो कर्तव्य पालना गर्ने सिलसिलामा विभागको अधिकृतलाई बाधा विरोध गरेमा,

(ख) दफा ८३ बमोजिमको सूचना बमोजिम कार्य नगरेमा , वा

(ग) अन्य कुनै रुपमा यस ऐनको कार्यान्वयनमा बाधा विरोध गरेमा ।

(२) उपदफा (१) बमोजिमको कार्य उद्योग गरेमा सो उपदफामा लेखिएको सजायको आधा सजाय हुनेछ ।

Share this Law

दफा १२५ : कर प्रशासनमा बाधा विरोध गर्ने वा अनुचित प्रभाव पार्नेलाई हुने सजाय

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.