परिच्छेद-१४ ऋण असुली तथा बाँकी बक्यौता

दफा ८६ः कारबाही गर्न वाधा नपर्ने

Estimated reading: 0 minutes 52 views

कुनै सहकारी संस्थाले ऋण असुली गर्ने सम्बन्धमा कुनै व्यक्ति वा सहकारी संस्था उपर चलाएको कुनै कारबाहीका कारणबाट त्यस्तो व्यक्ति वा संस्था उपर यस ऐन तथा प्रचलित कानून बमोजिमको कुनै कसूरमा कारबाही चलाउन रोक लगाएको मानिने छैन।

Share this Law

दफा ८६ः कारबाही गर्न वाधा नपर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.