परिच्छेद – २४ विविध

दफा १८१ः निर्देशिका तथा कार्यविधि बनाई लागू गर्ने

Estimated reading: 0 minutes 10 views

१) मन्त्रालयले यो ऐन तथा यस ऐन अन्तर्गत बनेको नियमको कार्यान्वयन गर्न आवश्यक निर्देशिका तथा कार्यविधि बनाई लागू गर्न सक्नेछ।

२) रोजगारदाताको वस्तुगत संघ वा महासंघ र टेड्र युनियन संघ वा महासंघहरुले श्रम सम्बन्धी नीतिगत विषयमा असल श्रम अभ्यास संहिता बनाउन र कार्यान्वयन गर्न सक्नेछन्‌।

Share this Law

दफा १८१ः निर्देशिका तथा कार्यविधि बनाई लागू गर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.