परिच्छेद – २४ विविध

दफा १७३ः बीमाको रकम वृद्धि गर्ने

Estimated reading: 0 minutes 25 views

मन्त्रालयले परिषद्को सिफारिसमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी यस ऐनमा उल्लिखित औषधि उपचार वीमा तथा दुर्घटना वीमाको रकम वृद्धि गर्न सक्नेछ।

Share this Law

दफा १७३ः बीमाको रकम वृद्धि गर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.